हिड्दा हिड्दै मान्छे मुर्ती भएपछी (भिडिओ सहित्)

Advertisements

Nepali Prank || Mobile Robbery Gone Wrong | Epic Prank

Nepali Prankster Reloaded has brought another Epic Nepali prank iin 2017 after an interval of 4 months. You can see 3 additonal members in a team. In this video we ask the public to receive the phone call and get accused for mobile robbery by another prankster. The video is shot in Itahari, Prank in Itahari. The video was created on Special day of Buddha Jayanti.

For Any queries-
Prankster Crishna (Facebook): https://www.facebook.com/crishnanxt3
Prankster Crishna (Instagram): https://www.instagram.com/prankstercrishna
Prankster Reloaded (Facebook): https://www.facebook.com/pranksterreloaded
Prankster Srijan (Facebbok): https://www.facebook.com/srijan.pokhrel
Prankster Reloaded (Twitter): https://www.twitter.com/pranksterreloa1
Direct Email at : contact@nxtechnp.com
Additional Crew Members: Arjun Kumar Thapa, Umesh Ojha (Hunter), Nisan Karki
Camera by: Srijan Pokhrel, Krishna Khadka, Shiva Mahato.
The video is Sponsored by Interview Q&A Offline Application by MRR Group.
Music Source and License by: Youtube Creative Common License.
All the copyrights is reserved by Nxtech Production House: http://nxtechnp.com
Supported by Yuvajagaran Daily Newspaper: http://yuvajagaran.net
Camera and other distribution by Multitechitahari Computer Center: http://multitechitahari.net
Official Partner: Taja Khabar Offline Application.

nepali prank,nepali prankster,funny prank,epic prank,robbery prank

Nepali Prankster – Prankster Reloaded New Prank Mobile Robbery Prank

गाली र कुटाई खाएर क्यान्सर पिडितको उपचारमा सहयोग
————————————————————————————–
ब्लड क्यान्सर पिडित बिबेक आचार्यको उपचारार्थ prank video ।
पछिल्लो समय युवापिडिमा निकै नै लोकप्रिय prank video कसैले आफ्नो नाम कमाउन या दाम कमाउन अनि बिरलैले सामाजिक प्रतिकृयाको लागि गर्दै आएका छन । तर यहाँ इटहरीका prankster reloaded युउट्युव च्यानलका युवाहरु प्रान्कस्टर कृष्ण खड्का अर्जुन थापा उमेश ओझा निसान कार्की अनि शृजन मिलेर अति बिपन्न तथा ब्लड क्यान्सर पिदित बिबेक आचार्यलाई आर्थिक सहयोग गर्नका लागि प्रान्क भिडियो बनाएका छन । यो video prankster reloaded channel मा हालिएको छ र यो video ले जति कमाई गर्छ त्यो पैशा बिबेक आचार्यको उपचारमा लगाईने छ । र पैसा video हेरिएको आधारमा कमिने भएको ले जति धेरैले video हेर्नुभयो उत्ति नै पैशा आउने छ तेसैले video लाई like comment अनि share गरिदिनु हुन प्रा. कृष्णको आग्रह छ । प्रान्क गर्दा गाली त खाइयो नै कसैले त झन्डै झापडै हान्नुभयो यसो भन्दै shooting अनुभव सुनाउछन अर्जुन थापा । तर हामिले एक थप्पड खादा कसैको ज्यान बच्छ भने why not? अरु थप्छ्न । तेसैले सबैले यो video नराम्रै भएअनी share त गर्नै पर्ने उत्तरदाहित्व सम्झाउछन निसान कार्की ।
पहिले भोजपुर टक्सार घर भै हाल पुलाह बस्दै आएका बुवा गोपाल अचार्य का छोरा ९ बर्सिय कक्षा 3 मा अध्यनरत बिबेक आचार्य बिगत 8 महिना देखि ब्लड क्यान्सर रोगबाट ग्रसित छन र उनको हाल भरतपुर क्यान्सर हस्पिटलमा उपाचार भैरहेको छ । बिबेक आचार्यको उपचारार्थ विभिन्न ब्यक्ती अनि सङ्गसस्थाहरुले आर्थिक सहयोग गरिरहेका छन भने बिरामीको स्वास्थ्यमा पनि निकै सुधार आईरहेको छ तथापी आर्थिक अभावको कारण बिरामिको उपचारमा अहिले पनि समस्या देखा परिरहेकोले सबै सहयोगी मनहरुप्रती सहयोगको अपिल छ ।
Keep supporting us Keep subscribing prankster reloaded…..video is under editing process and we will upload it on prankster reloaded channel soon